प्रभु बैंक आठबिसकोट शाखाबाट करिव डेढ करोड हिनामिना

रुकुमपश्चिम । प्रभु बैंक आठबिसकोट शाखाबाट जनताको पैसा करिव डेढ करोड हिनामिना गरी बैंकका अप्रेसन इन्चार्ज निराजन शाह (निरविक्रम शाह) फरार भएका छन् ।बैंकको कर्णाली प्रदेशको टोलीले आन्तरिक अनुसन्धान गरिरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा भने एक करोड ३५ लाख रकम अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैंकले नै जानकारी दिएको छ ।

बैंकको प्रदेश कार्यालयले अहिलेसम्मको अनुसन्धानबाट उक्त परिमाणको रकममा अपचलन भएको भेटाएको प्रहरीलाई बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?