४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

अखिल (क्रान्तिकारी) डोटीको अध्यक्षमा लोकेन्द्र सी

डोटी , माघ २३ : नेपाल कम्युनिस्ट पार्टीका निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी डोटी (उत्तर) को जिल्लाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलबार भएको सम्मलेनले लोकेन्द्र सी को नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन समापन भएको हो ।

सम्मेलनले अध्यक्षमा लोकेन्द्र सी , उपाध्यक्षमा जुनेली नेगी , सचिवमा केशव परियार , सहसचिवमा जानकी भट्ट र कोषाध्यक्षमा छविराज कुँवर सहित १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

लोकेन्द्र सी को अध्यक्षतामा भएको उक्त सम्मेलनमा प्रमुख अथिति नेकपा डोटी इन्चार्ज विमल सी, अतिथिमा पार्टी जिल्ला सचिव मोहन सी लगायत अन्य विद्यार्थीहरू सहभागि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?