१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

लामो समयपछि रिहा भएका नेकपा नेता रोहितलाई कैलालीमा स्वागत

कैलाली, माघ ८ : नेपाल कम्युनिस्ट पार्टीले लामो समय जेल जीवन बिताई रिहा भएका बन्दीको स्वागत गरेको छ । कैलाली जिल्लामा नेकपाले झुटा मुद्दामा पक्राउ परी जेल जीवन बिताएर रिहा भएका रोहित सी को स्वागत तथा सम्मान गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सी,पार्टीका केन्द्रीय सदस्य , प्रतिनिधि सदस्य लगायत अन्य नेताहरुले उनलाई खाँदा-अबिर लगाई स्वागत तथा बधाई प्रकट गरेको नेकपा प्रतिनिधि सदस्य प्रकाश सी बताए ।

नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको समय कैलाली जिल्लाबाट २०७६ /४/२ मा पक्राउ परेका रोहितलाई कैलाली जिल्ला कारागारमा राखिएको थियो । कैलाली जिल्ला अदालतले उनलाई सफाई दिए पछि उनी २०८० माघ ३ गते रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?