तिमीले हेर्न चाहे सार्वजनिक

काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

spot_img

छुटाउनुभयो कि ?