४ फाल्गुन २०८१, आइतवार
४ फाल्गुन २०८१, आइतवार

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक काठमाडौँको होटल याक एन्ड यतीमा सुरु भएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर उक्त बैठकमा सहभागी हुन आजै बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री जयशङ्करले बैठकको नेतृत्व गर्नेछन्।

बैठकमा उर्जा, व्यापार, सीमा लगायत द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?