१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

स्वर्ण पदक विजेता आकाश सेजुवाल सम्मानित

कञ्चनपुर , पुस १२ : अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले स्वर्ण पदक विजेता आकाश सेजुवाललाई सम्मानित गरेको छ । संगठनले १८ औं जिल्ला सम्मेलन अवसरमा सेजुवालालाई सम्मानित गरेको हो ।

कञ्चनपुर जिल्ला समिति सदस्य समेत रहेका सेजुवालले ७ औं साउथ एसियन कराते च्याम्पियनसिप एण्ड एकेफ रेफ्री सेमिनार २०२३ मा स्वर्ण पदक जीती देशको र संगठनको नाम उच्च बनाएकोमा सम्मानित गरेको जनाइएको छ ।

नेकपा केन्द्रीय सदस्य समर सी लगायत नेताहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?