४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

एमाले समाजवादी कृष्णपुरका नेताद्वय योगी र बोहरा माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, १२ : नेकपा एमाले र नेकपा एकीकृत समाजवादी कृष्णपुरका दुई नेता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । एमाले नेता रानानाथ योगी र समाजवादीका नेता दिल बहादुर बोहरा माओवादी केन्द्रमा प्रवेस गरेका हुन । बुधबार कृष्णपुरमा आयोजित एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एव निर्वतमान सभामुख अग्नी प्रशाद साउपकोटाले एमाले नेता योगी र समाजवादीका नेता बोहरलाई पाटीमा प्रवेस गराएका छन । उनीहरुलाई टिका,माला खादा ओढाएर पाटी प्रवेस गराएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?