कञ्चनपुरका पत्रकार मोहन विष्ट सम्मानित

कञ्चनपुर । कञ्चनपुरका पत्रकार मोहन बिष्ट सम्मानित भएका छन्। प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशका सचिव समेत रहेका पत्रकार बिष्टलाई प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको साधारण सभामा सम्मान गरिएको हो। ग्रामीण भेगका जनताका समस्याको उठान गरी निरन्तर आवाज उठाएको भन्दै पत्रकार बिष्टलाई सम्मान गरिएको जनाइएको छ।

त्यसैगरी कार्यक्रमबाट पत्रकार बिष्ट सहित सुदूरपश्चिमका ७ पत्रकारलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा प्रेस सेन्टर नेपालका सचिव उन्नती चौधरी, सुदूरपश्चिम प्रदेश सचिव मोहन विष्ट, सुरेन्द्र ताम्राकार, अछाम जिल्ला अध्यक्ष नरेन्द्र रावल, दार्चुला जिल्ला अध्यक्ष हरिप्रसाद जोशी, बाजुराकी पत्रकार सोधा नेपाली र डोटीका पत्रकार किरण धामी रहेका छन् ।

कृष्णपुरमा आयोजित कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूलाई प्रमाणपत्रसहित सम्मानित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?