४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

उदयदेव सहकारीबाट पत्रकार विष्ट पुरस्कृत

आदित्य जोशी / कञ्चनपुरका पत्रकार राजेन्द्र विष्ट पुरस्कृत भएका छन । टिभी टुडे सुदूरपश्चिमका समाचार संयोजक समेत रहेका पत्रकार विष्ट पुरस्कृत भएका छन । पत्रकार विष्टलाई उदयदेव बहुदउेश्यीय सहकारी संस्थाले सम्मान एव नगद पुरस्कृत गरेको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको सहकारीको २५औँ बार्षिकोत्सवका अवसरमा पत्रकार विष्टलाई सम्मान गरिएको हो । पत्रकार विष्टले सहकारी क्षेत्रको बृद्धि विकासमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको सहकारीले जनाएको छ ।
पत्रकार विष्टलाई भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले दोसल्ला ओढाउँदै प्रमाण पत्रका साथै नगद पुरस्कार हस्तान्तरण गरेका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरका नेता समेत रहेका विष्ट दशकदेखि पत्रकारितामा सकृय रहेका छन । उनले विपन्न ग्रामिण भेगदेखि पहुँच नहुने क्षेत्रवर्गका आवाज उठान गर्दै आएका छन । उनले पुरस्कार सम्मानबाट दैनिक कार्य क्षेत्रमा थप उर्जा थपिदिएको अनुभव व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?