२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

कहाँ हुँदै छन अब हुने फिफा विश्वकप ?

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप साउदी अरबमा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३४ को विश्वकप साउदीमा हुने पक्का गरेको हो ।

सन् २०२६ को विश्वकप भने क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ । सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनमा हुनेछ । विश्वकपको सुरुआत भएको १ सय वर्ष मनाउनका लागि उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा एक–एक खेल आयोजना गरिने फिफाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?