आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा २ लाख २१ हजार कर्मचारी खटाइने भएको छ। निर्वाचन आयोगका अनुसार २३,११२ मतदान केन्द्र र १४३ अस्थायी केन्द्रमा मतदाता संख्याका आधारमा प्रति केन्द्र ८ देखि ९ जना कर्मचारी परिचालन गरिनेछ। सबै क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री पुगिसकेको छ भने मतदान अधिकृतहरूलाई आवश्यक प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














