मसाज सेन्टरमा यौन धन्दा गर्ने ८ भारतीय सहित १७ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रहरीले मसाज सेन्टरबाट १७ जना पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी उपरीक्षक कमल थापाको कमाण्डमा खटिएको टोलीले जिल्लाको भीमदत्त नगरपालिका ५ मा रहेको कोहिनुर र सोहि स्थानमा रहेको ग्ल्यामर मसाज सेन्टरबाट महिला र पुरुष गरी १७ जना नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ८ जना भारतीय पनि रहेको प्रहरीले जनाएको छ । मसाज सेन्टरको नाममा यौन धन्दा चलाए पछि प्रहरीले मसाज सेन्टरका सञ्चालक सहित ग्राहकलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । समाजलाई पाच्य नहुने किसिमका गतिविधि गरेपछि प्रहरीले मजाक सेन्टरमा छापा हानेको प्रहरी प्रमुख कमल थापाले बताए । उनीहरू माथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?