गैरिगाउँ हत्या प्रकरणः प्रहरीद्वारा संलग्न व्यक्ति सार्वजनिक

काठमाडौं, ३१ भदौ । तीनकुनेको गैरीगाउँमा चार जनाको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

नवीन राईसँगको पुरानो दुस्मनीका कारण बदला लिन उनले उक्त घटना घटाएको र पोल खुल्ने डरले अन्य तीन जनाको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको हो ।

शुक्रबार राति गैरीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने कुमार भुजेल, उनकी पत्नी अम्बिका र आमा करिब ७० वर्षीय सुमित्राको हत्या भएको थियो । हत्यामा संलग्न भण्डारी बोल्न सक्दैनन् । उनले हत्या स्वीकार गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?