विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सडक डिभिजन र संघीय सहरी विकास कार्यालयका ३२ जना कर्मचारी अनुपस्थित भेटिएका छन्।

प्रशासकीय अधिकृत कोवित ढकालको नेतृत्वमा सोमबार गरिएको अनुगमनमा सडक डिभिजन कार्यालयका प्रमुख नारायण निघुरेसहित २३ जना र सहरी विकास कार्यालयका ९ जना कर्मचारी अनुपस्थित पाइएका हुन्।
जनगुनासोपछि गरिएको अनुगमनमा अनुपस्थित भेटिएका कर्मचारीहरूलाई नियमअनुसार कारबाहीको दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

स्वास्थ्य समस्या अनुसार नै शारीरिक परीक्षण गरिएको हो : थापा

spot_img

छुटाउनुभयो कि ?