# कर्मचारीले अनुपस्थित

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सडक डिभिजन र संघीय सहरी विकास कार्यालयका ३२ जना कर्मचारी अनुपस्थित भेटिएका छन्। प्रशासकीय...