धनगढी । सुदूरपश्चिम प्रदेश भरिका सबै जिल्लामा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण भएको छ ।
प्रदेश सरकारले हिजो (बिहिवार) देखी लागु हुने गरि सडक यातायातको नयाँ भाडा दर कायम गरेको हो । सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित गर्दै लागु गरिएको छ ।
जुन यसप्रकार छ :

















