२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

बाजुरामा भूकम्पको धक्का

काठमाण्डौं । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर फेरि हिजो भूकम्प गएको छ ।

सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४.११ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिछियानै केन्द्रविपन्दु बनाएर गत वैशाख २८ गते ४.३ रेक्टरको भूकम्प गएकोृ थियो ।

गत वर्ष माघ महिनायता बाुरामा ४.१ रेक्टरभन्दा माथिका आठवटा भूकम्प गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?