बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि कुटपिट : आक्रमणकारी पक्राउ

काठमाडौं/काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ। आकासे पुल प्रयोग गर्न आग्रह गर्दा ‘जेनजी’ भन्दै घडी चुडाउने र हातपात गर्ने जुम्लाका २७ वर्षीय राज कठायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ड्युटीमा रहेकी प्रहरीलाई दुर्व्यवहार गर्ने आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

spot_img

छुटाउनुभयो कि ?