# प्रहरी महिला माथि हातपात

बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि कुटपिट : आक्रमणकारी पक्राउ

काठमाडौं/काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ। आकासे पुल प्रयोग गर्न आग्रह गर्दा 'जेनजी' भन्दै घडी चुडाउने र हातपात गर्ने...