निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदाको सिफारिस

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगले मतदाताहरूको सहज सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते बिदा दिन प्रस्ताव गरेको हो।

यदि सरकारले यो सिफारिस स्वीकृत गरेमा मुलुकमा लगातार ७ दिन सार्वजनिक बिदा हुनेछ। फागुन १८ र १९ गते होली पर्व, २० देखि २२ सम्म निर्वाचन बिदा र २३ तथा २४ गते शनिबार र अन्तर्राष्ट्रिय नारी दिवस परेकाले लामो बिदा हुने सम्भावना देखिएको हो। यद्यपि, बिदाबारे अन्तिम निर्णय हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?