# Nirbachan आयोग

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदाको सिफारिस

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगले मतदाताहरूको सहज सहभागिता सुनिश्चित गर्न...