कालीकोटमा जिप दुर्घटना हुँदा १३ जना घाइते

कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखी थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बाेलेरो जिप आइतबार दिउँसो २ बजेट ३० मिनेटतिर राडुकाप्रे खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १३ जना गम्भीर घाइते भएको समेत जनाइएको छ । यसबारे थप जानकारी आउन बाँकी नैं छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?