अखिल (समाजवादी) द्वारा विद्यालय र खेलाडी अनुलाई सहयोग तथा सम्मान

काठमाडौं ।अखिल (समाजवादी) द्वारा विद्यार्थी र विद्यालय परिवारलाई ३९ थान अस्मिता पब्लिकेसन्सको SEE Question Bank OLD IS Gold प्रदान गरिएको छ ।

उक्त सहयोग असार २७ गते बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका स्थित बजाफ्री गौरी माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि गरिएको हो ।

साथै दुर्गाथली गाउँपालिका स्थित दुर्गम गौरी माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत राष्ट्रिय क्रीकेट खेलाडी अनु कठायतलाई सम्मान गर्दै खादा सहित नगद पुरस्कार हस्तान्तरण पनि गरिएको बताईएको छ ।

सङ्गठनका महासचिब प्रकाशक सी ले “राजनीति सबै शिक्षाको प्रमुख शिक्षा भएर पनि नेपालमा यसको ठिक उल्टो प्रयोग भइ बदनाम भइरहेको राजनीतिलाई बदल्ने संगठनको अभियानलाई निरन्तरता दिइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?