युरो र डलर घट्यो, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ २ पैसा घटेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८८ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै एक अष्ट्रेलियन डलरको बिक्रीदर भाउ ९० रुपैयाँ १७ पैसा तथा खरिददर ८९ रुपैयाँ १५ पैसा तोकिएको छ । एक यूरोको बिक्रीदर मूल्य १४४ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ १७ पैसा छ । युरो अघिल्लो दिनको तुलनामा १८ पैसा घटेको हो ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४४ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३१ पैसा छ । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७१ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा तोककिएको छ ।

बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३१ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?