सरकारले सार्वजनिक गर्यो कतारी अमिरको नेपाल भ्रमण तालिका

सरकारले सार्वजनिक ग-यो कतारी अमिरको नेपाल भ्रमण तालिका
काठमाडौं। सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अमिरको भ्रमण तालिकाको औपचारिक घोषणा गरेको हो। अमिरले वैशाख ११ र १२ गते नेपालको भ्रमण गर्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनि नेपाल आउन लागेका हुन्। कतारका अमिरले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेलले अमिरको सम्मानमा राजकीय भोजको पनि आयोजना गर्नुहुनेछ ।

वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ। थानी वैशाख १२ गते नै काठमाडौंबाट फर्कने भ्रमण तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?