जनकपुरमा भेटियो जल्दै गरेको युवतीको शव

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिकै रहेको पोखरी डिलमा बुधबार राति अन्दाजी २२ वर्षीया युवतीको शव जलिरहेको अवस्थामा फेला परेको हो ।

युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी ६ महिनाकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी डीएसपी रञ्जन अवाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी अवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?