आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्दै

कञ्चनपुर, बैशाख ४ : चालु शैक्षिक सत्र ०८१मा देशैभरी भर्ना अभियान संचालन भईरहेका बेला कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक(हेडसर)ले आफ्ना छोरालाई आफ्नै विद्यालयमा भर्ना गरेका छन ।

भीमदत्त नगरपालिका १९बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रअ(हेडसर) प्रमानन्द नाथले आफ्ना छोरा रोशन नाथलाई आफ्नै विद्यालयमा भर्ना गरेका हुन । मंगलबार प्रअ नाथले छोरा रोशन नाथलाई कक्षा ९मा भर्ना गरेका छन ।

सामुदायिक शिक्षकहरुलाई आफ्ना सन्तान निजी(बोडिङ्ग)मा पठाएर जनताका छोराछोरीहरुलाई मात्रै भर्ना गराउने आरोप लागिरहेका बेला प्रअ नाथले अन्य शिक्षक कर्मचारीलाई आफ्ना सन्तान आफु कार्यरत भर्ना गर्नका लागि दवाव नदिई आफैले आफ्ना सन्तानलाई भर्ना गराएका छन ।

कतिपय हेडसरहरुले आफ्ना सन्तान निजी बाह्य विद्यालय पठाउने अन्य शिक्षक, कर्मचारीलाई आफु कार्यरत भर्नाका लागि दवाव दिने प्रवृति चिर्दै विद्यालय नेतृत्वकर्ता आफैले आफ्ना सन्तानलाई कार्यरत विद्यालयमा भर्ना गरेका छन । प्रअ नाथले अरुमाथि प्रशन, औल्या तेस्र्याउनु भन्दा सुधार आफैबाट कुरागफ भाषण नभई व्यवहारिक रुपमै देखाईदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?