बैतडीका चन्दले “सुना-गोपीकृष्ण”अक्षयकोष स्थापना गर्ने घोषणा

कञ्चनपुर/ विकास सिंह महता : सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको एक स्कुलमा “सुना-गोपीकृष्ण”अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

शिक्षाको क्षेत्रमा निकै आफुलाई अग्रसर बनाउन सफल डा.हिरा चन्दले आफुले जिवनको ठुलो सपना पि.एच.डी ( विद्यावारिधि ) उपाधी हासिल गरेको खुसी संगै स्वर्गीय. आमा बुवा सुना देवा चन्द , गोपि चन्द र जेष्ठ भ्राता स्वर्गीय कृष्ण बहादुर चन्द (प्रथम गुरु) को नाम मा “सुना-गोपीकृष्ण”अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो।

उनले पिएच.डि ( विद्यावारिधि ) उपाधी हासिल गरेको अवसरमा नयाँ वर्ष २०८१ को आगमन संगै आज बैशाख १ गतेका दिन स्व. माता, स्व.पिता र स्व. जेष्ठ भ्राता ( प्रथम गुरु ) को स्मृतिमा इष्टकुल उदयदेव महराज कफाडि, बैतडीको नाममा रु १,११,१११ ( एक लाख एघार हजार एक सय एघार ) उनले अक्षराम्भ गरेको विद्यालय उदय मा.वि. कफाडि,बैतडीको नाममा रु १,११,१११ ( एक लाख एघार हजार एक सय एघार) धनराशिको “सुना- गोपिकृष्ण” नामक अक्षयकोष स्थापना गर्ने निर्णय चन्दले गरेको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?