पूर्व उपराष्ट्रपति पुनका पुत्र दिपेशलाई लगियो भैरहवा

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा रहेका दीपेशलाई प्रहरीले जहाजमार्फत भैरहवा लागिएको छ । प्रहरीले पुनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । सुन तस्करीमा संलग्न भएको आरोप प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको थियो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दीपेशलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ । गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए । यस्तै रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पनि पुनविरुद्ध लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?