भीनपा १३ सोनापुर नमुना बस्तीमा बनेका संरचना उद्घाटन

कञ्चनपुर, चैत्र १ : कञ्चनपुरको भीमदत्त नगरपालिका १३सोनापुर नमुना बस्तीमा निर्माण भएका संरचना उद्घाटन गरिएका छन । भीमदत्त नगरपालिका १३ वडाको योजनामा सोनापुर नमुना बस्तीमा निर्माण भईरहेका सरचना उद्घाटन गरिएका हुन ।

बुधबार एक कार्यक्रमका विच नमुना बस्तीमा निर्माण भएका शौचालय, ट्याक, खानेपानी सहितका संरचना उद्घाटन गरेको छ । भीमदत्त नगरका उपप्रमुख निलम लेखकको प्रमुख आथित्यमा नमुनाबस्तीमा निर्माण भएका शौचालय, ट्याक, खानेपानी सहितका संरचना उद्घाटन गरिएको जनाएको छ ।

भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले सयुक्त साझेदारीमा निर्माण भएका संरचना भीमदत्त नगरका उपप्रमुख निलम लेखक र निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले स्थलगत अनुगमन गर्दै संरचना उद्घाटन गरेका छन । निड्स नेपाल भीमदत्त नगरपालिका, भीनपा १३ वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएका संरचना उद्घाटन गरिएका छन । उक्त बस्तीमा १८ सहित वडाभरी विपन्न समुदायका लागि ३० पक्की घर निर्माण गरिने भएका छन । वडाध्यक्ष झक्काले वडामा रहेका विपन्न दलित समुदायका घर संरचना बनाउनका लागि अभियान शुरुवात गरेका थिए । उक्त अभियानमा व्यक्ति, वडा, पालिका सहितका विभिन्न दातृ निकायबाट सहयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?