पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद सजाय

काठमाडौं, २५ पुस । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ । पूर्वडीआईजी शाहलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबीसहित दायर गरिएको भ्रष्टाचार मुद्दामा सोहीअनुसार जरिवाना र विगो असुल गर्ने फैसला भएको छ ।

उनीविरुद्धको मुद्दामा विशेष अदालतले गत पुस ११ गते दोषी ठहर गरेको थियो । आज (बुधबार) उनीविरुद्धको मुद्दामा सजाय निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?