२ साउन २०८१, बुधबार
२ साउन २०८१, बुधबार

# अखिल क्रान्तिकारी

अखिल समाजवादीले मनायो सहिद मित्रमणीकाे स्मृति दिवस

चितवन । अखिल समाजवादी द्वारा मित्रमणी आचार्यको ३९ औ स्मृति दिवस मनाईएको छ। १८ गते मङ्गलबार स्मृति दिवसको अवसर पारेर सहिद मित्रमणी आचार्यको...

इजरायलमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै अखिल क्रान्तिकारीले गर्यो देशै भरि दीप प्रज्वलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काे आयोजनामा प्यालेस्टाइनद्वारा इजरायलमा गरिएको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज...

स्ववियुका निर्वाचित कोषाध्यक्ष विप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश

बझाङ : बझाङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट निर्वाचित कोषाध्यक्ष विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । जिल्लाको बित्थड चिर गाउँपालिका स्थितको...

अखिल (क्रान्तिकारी) कञ्चनपुरको बैठक सम्पन्न, लागू औषध विरुद्ध अभियान चलाउने

कञ्चनपुर,२७ श्रावण : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरको दोस्रो बैठक सम्पन्न भएको छ ।शनिबार जिल्लाको महेन्द्रनगरमा सम्पन्न बैठकले लागू औषध...

अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाशले वृक्षारोपण गर्दै मनाए जन्मदिन

काठमाण्डौं : नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी ले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन् । उनले शनिबार काठमाण्डौको...

राज्यका गलत नीतिका कारण लाखौं विद्यार्थीहरू शिक्षाबाट वञ्चित छन : प्रकाश सी

धनगढी , असार ०९ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी ले राज्यको गलत नीतिका कारण विद्यार्थीहरू शिक्षाबाट...