१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाशले वृक्षारोपण गर्दै मनाए जन्मदिन

काठमाण्डौं : नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी ले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन् । उनले शनिबार काठमाण्डौको बुढानिलकण्ठ ८ स्थित सार्वजनिक स्थलमा वृक्षारोपण गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।

संगठनका नेताकार्यकर्ता सहितको सहभागितामा उनले वृक्षारोपण गरेको जनाएका छन् । उनले गाएको वर्ष आफ्नो जन्मदिनको अवसरमा दाङको एक वृद्धाश्रममा सहयोग गरेका थिए भने २०७३ सालमा दाङ्गको रामपुर बालिम खोलामा बेसहराका वृद्धहरुको लागि घर समेत बनाएका थिए ।

पछिल्लो समय एकदमै भड्किलो तरिकाले रेस्टुरेन्ट र होटलमा गएर जन्मदिन मनाउने चलन रहेको परिवेशमा यसरी सामाजिक कार्यसँग संलग्न भएर यस्ता कार्यक्रम गर्नुले समाजमा सकारात्मक सन्देश जाने उनको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?