अखिल (क्रान्तिकारी) कञ्चनपुरको बैठक सम्पन्न, लागू औषध विरुद्ध अभियान चलाउने

कञ्चनपुर,२७ श्रावण : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कञ्चनपुरको दोस्रो बैठक सम्पन्न भएको छ ।शनिबार जिल्लाको महेन्द्रनगरमा सम्पन्न बैठकले लागू औषध नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको संगठनका कञ्चनपुर संयोजक अनील सी ले बताए ।

उनले भने ,“ विभिन्न क्याम्पसका इकाई भेलाहरु सम्पन्न गर्ने , वृक्षारोपण जस्ता रचनात्मक कार्यमा हाम्रो संगठन अगाडि बढ्ने भएको छ ।”

संयोजक अनील कै अध्यक्षतामा भएको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित सी लगायत संगठनका जिल्ला समिति सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?