१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

धादिङ केन्द्रविन्दु भएर ४.२ रेक्टरकाे भूकम्प

काठमाडौँ । आज बिहान ८: २३ बजे धादिङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का धादिङ, नुवाकोट र काठमाडौँमा समेत महसुस गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङले हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?