कारमा आगलागी हुँदा आठ जनाकाे मृत्यु

भारत । भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ।
उक्त दुर्घटना बरेलीको नैनीताल राजमार्गमा भएको हो ।

राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेले बताएका हुन ।

विवाह समारोहबाट फर्किरहेको उक्त कार सेन्ट्रल लक भएका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन नपाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?