१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता बेदकोट चतहरीकी सुनारलाई सम्मान

कञ्चनपुर, मंसिर २३ : हालै संघीय राजधानी काठमाण्डौँमा सम्पन्न भएको सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीकी स्थानीय समेत रहेकी कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक विजेता सुनिता सुनारलाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता कराँतेकी खेलाडी सुनारलाई नागरिक सहितका विवित पक्षबाट सम्मान गरिएको छ । बेदकोट नगरका स्थानीय समेत रहेका माओवादी नेता राजुराम सार्की(भुल)ले बृहद नागरिक स्तरबाट उनको सम्मान गरिएको बताए । बेदकोट नगरपालिका १०का वडाध्यक्ष रतन सिह विष्ट, संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, जिल्ला कराँते संघका अध्यक्ष सरोज बैज सहितका स्थानीय, खेलकुदप्रेमीले फुलमाला खादा सहित अभिनन्दन गरेका छन । कराँते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्ण पदक विजेता सुनिता सुनार गृहनगर बेदकोट पुग्दा उनलाई बधाई तथा सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?