एमालेमा गएको डेढ महिना नपुग्दै माओवादी नेता योगी पुन: माओवादीमै फर्किए

कञ्चनपु्र, १६ मंसिर : नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता नरहरीनाथ योगी पुन माओवादीमै फर्किएका छन । कृष्णपुरका स्थानीय समेत रहेका माओवादी नेता योगी पुन माओवादीमै फर्किएका हुन ।

२२ असोजमा माओवादी परित्याग गरेर एमाले प्रवेस गरेका नेता योगी १६ मंसिरमा माओवादीमै फर्किएका छन । नेकपा माओवादी केन्द्र कृष्णपुरका इन्चार्ज एव कञ्चनपुरका नेता एव मजदुर नेता योगी एमाले पाटी महासचिव शंकर पोखरेल, पाटी सचिव लेखराज भट्टले पाटीमा प्रवेस गराएका थिए । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै योगीले आफु पुन मुलघरमै फर्किएको बताएका छन ।
विभिन्न लोभ, प्रलोभनमा पारेर एमालेमा प्रवेस गराएको जनाउँदै उनले एमालेमा शक्तिवादको चरम क्षेत्रीयताले ग्रसित भएकाले उक्त पाटीमा बस्न नसकिने भएकाले पुन मुल घरमै फर्किएर पार्टीको काममा जुट्ने घोषणा गरेका छन ।

एमाले प्रवेस गरेको डेढ महिनामै माओवादीमा फर्किएका नेता योगीलाई माओवादी नेता कार्यकर्ताहरुले स्वागत गरेका छन ।
नेकपा माओवादी कञ्चनपुरका जिल्ला इन्चार्ज बिरभान चौधरी,संयोजक खेमराज पाण्डेय, माओवादी नेता एव सुप प्रदेश सभा निवर्तमान सदस्य महेश दत्त जोशी, माओवादी नेता अमिन दहित,रामदत्त भट्ट सहितका नेताहरुले मुलघरमा स्वागत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?