इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । नेपाली राष्ट्रिय झण्डा आधा झुकाउ झुकाई सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाइने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मङ्गलबारका लागि राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्मका अनुसार‘दिवंगत नेपालीप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।’

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरूको शव यथाशीघ्र ल्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?