# हार्दीक श्रदान्जली

इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । नेपाली राष्ट्रिय झण्डा आधा झुकाउ झुकाई सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा...