उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुन्दरपुर स्थित रहेको उदयदेव अनमोल क्रसर उद्योगमा करेन्ट लागेर एक भारतीय मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ २५ वर्षीय फरमान अन्सारीको करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।

मसिनमा करेन्ट लागी गम्भीर घाईते भएका अन्सारीलाई महेन्द्रनगरको मन्त्र अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

मृतक अन्सारी भारतको उत्तर प्रदेश सहारानपुरका हुन् । घटनाको विषयमा प्रहरी थप अनुसन्धानमा छ । फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?