भिमदत्तको तिलाचौरमा भदौ २१ देखि २५ सम्म देउडा कार्यक्रम हुने

महेन्द्रनगर : भीमदत्त नगरपालिका ८ तीलाचौरमा देउडा कार्यक्रम हुने भएको छ । भूमिराज देवी मन्दिर समिति र वेस्टर्न युथ क्लवको संयुक्त आयोजनामा देउडा प्रतियोगिता हुन् गईरहेको हो ।

देउडा कार्यक्रम यही भदौ २१ देखि २५ गते सम्म हुने युथ क्लवका अध्यक्ष वीरेन्द्र नाथले बताए । देउडा प्रतियोगितमा सहभागी हुने उत्कृष्ठ डेउडियाहरु सम्मानित गरिने समेत जनाइएको छ । फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?