# देउडा

भिमदत्तको तिलाचौरमा भदौ २१ देखि २५ सम्म देउडा कार्यक्रम हुने

महेन्द्रनगर : भीमदत्त नगरपालिका ८ तीलाचौरमा देउडा कार्यक्रम हुने भएको छ । भूमिराज देवी मन्दिर समिति र वेस्टर्न युथ क्लवको संयुक्त आयोजनामा देउडा प्रतियोगिता...