नेकपाको केन्द्रीय समितिको बैठक कपिलवस्तुमा सुरु , विप्लवले प्रस्तुत गरे एजेण्डा

काठमाण्डौं, श्रावण २८ : नेपाल कम्युनिस्ट पार्टी नवाैँ केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक आजबाट सुरु भएकाे छ । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा साँझबाट बैठक सुरु भएको हो ।

बैठकमा महासचिव विप्लव सीले बैठकका एजेन्डा प्रस्तुत गर्दै आफ्नो धारणा राख्ने क्रम चलिरहेको पार्टीका प्रकाशन विभाग प्रमुख अनिल सीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?