७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै,जसपाकी निर्मला स्वास्थ्यमन्त्री बन्ने

काठमाडौं,२६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री थापाले आज जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

उच्च स्रोतका अनुसार लिम्बूलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भईरहेको छ । लिम्बूले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा समेत सोही मन्त्रालयको जिम्मेवारी पाएकी थिईन् ।

जनता समाजवादी पार्टी कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनमा रहेको छ । आज मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?