मलाई बा’आमाले मन्त्री बन्नको लागि जन्माएको हैन : पर्यटनमन्त्री किराती

काठमाडौं, २२ श्रावण । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री बन्नको लागि नजन्मेको बताएका छन्।

सोमबार किरात राई यायोक्खा स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री किरातीले आफू मन्त्री बन्नको लागि नजन्मेको र बा’आमाले पनि मन्त्री बन्नका लागि नजन्माएको बताएका छन्।

उनले भने, ‘मन्त्री त भोलि पनि जान सक्छ, जावोस्। म मन्त्री बन्नको लागि पनि जन्मेको हैन। मलाई बा’आमाले मन्त्री बन्नको लागि जन्माएको पनि होइनन्। मलाई त मन्त्री पदमा टाँसिइ राख्नुपर्ने पनि छैन। राईको छोरा ६ महिना मन्त्री भइहालेँ। मेरो बाबाजे वडाध्यक्ष पनि भएका थिएनन्। त्यसकारण मलाई चिन्ता छैन। तर, एक मिनेट रहुँ, एक घण्टा रहुँ, हाम्रो पुर्खाको शिरलाई निचो पारेर बस्न सक्दिनँ। यही वाचा गर्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?