१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

महाकालेश्वरपछि पशुपतिनाथ पुगे प्रधानमत्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथको मन्दिर पुगेका छन्। उनी शनिबार साँझ पशुपतिनाथको दर्शनका लागि साथमा केही मन्त्रीहरूलाई लिएर मन्दिर पुगेका हुन्।

पुशपतिमा प्रधानमन्त्री प्रचण्डले पूजा र आरतीको अवलोकन गरेका छन्। उनको साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती रहेका थिए। यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर पूजा गरेका थिए।

भारत भ्रमणदेखि प्रधानमन्त्री प्रचण्डको मन्दिरप्रति आस्था बढ्दै गएको राजनीतिक विश्लेसकहरूले टिप्पणी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?