१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

पर्यटनमन्त्री सुदन किरातीको गुनासो : पापी मनहरुले घेराबन्दी गरिरहेका छन् !

काठमाडौं, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आफूविरुद्ध पापी मनहरुले घेराबन्दी गरिरहेको बताएका छन् । आज (बिहीबार) खोटाङको दिक्तेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन वटा जहाज किन्ने प्रक्रिया थालेपछि आफूविरुद्ध चौतर्फी घेराबन्दी सूरु भएको बताएका हुन् ।

‘अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौं । तर, जहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनमत पार्टीलाई सरकारमा ल्याउने कसरतमा छन् । जनमत सरकारमा आउँदै गर्दा मन्त्री किराँतीलाई राजीनामा दिन लगाउने तयारीमा प्रचण्ड रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?