नेकपा सेती र महाकाली ब्युरोको संयुक्त प्रशिक्षण धनगढीमा सुरु

नेपाल कम्युनिस्ट पार्टी सेती र महाकाली ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ । कार्यक्रम बुधबार धनगढीको ओम पार्टी प्यालेसमा नेकपाका महासचिव विप्लब सी को प्रमुख आथित्यतामा सुरु भएको हो ।

नेकपा सेती ब्युरोका इन्चार्ज भगत सीको अध्यक्षतामा सुरु उक्त प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भरत सी (रणवीर ) , पोलिट ब्युरो सदस्य विकल्प सी लगायत पार्टीका केन्द्रीय सदस्यहरू र सहिद परिवारका सदस्यहरू अथितिका रूपमा सहभागी भएका छन् । पार्टीका दुवै ब्युरोका नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता समेत रहेको छ । कार्यक्रममा नेकपा अछाम जिल्ला इन्चार्ज मिना सि ले स्वागत मन्तव्य व्यक्त गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?