रेशम रिहा – युग प्रेस

काठमाण्डौं : रेशम चौधरी रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रेशम केही बेरअघि डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

उनलाई आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाको योजनाकारको रूपमा तीनै तहका अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ४८२ जनाको बाँकी कैद मिनाहा गर्न र चौधरीसहित १९ जनालाई आममाफी दिन सिफारिश गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?